I wont call you to clean up mine tears coz u were to make me cry.Plz dont back-bit me when i am rising to the height.though i will fall from the height you too will be down.who knows you will be wounded more than me. And we were never far from madness of LOVE. Indeed i am crazy to you.i know you too love me.Our love is far from the said religion, country, politics, and social vision which is concerned with the ceremonial fantasmic manner of life.
Hi Unique, You are unique in the whole world for me... i dont' know why i think like this but u r .................. always great for me... May be u r the only one person who i respect most................. Take care have a great life time missing u form melbourne ......
Kya ho bro lastai chakap handini sabailai.. K cha ta naya khabar naya i mean purano job ko ani study.Bro le ta birse jasto cha hai hamilai.Kingdom cyber ka samjhana haru ma sanga ajhai ni taza cha bro.
नव वर्ष २०६४ सालको पावन अवसरमा म शिव सापकोटाको तर्फ बाट तपाईंको ब्यक्तिगत सुख्, शान्ति, समृद्धी, दिर्घायु, सुस्वास्थ्य, भाग्यबृदी, सफलता एवम उत्तोरतर प्रगतिको कामना गर्दछु साथै श्री परमेश्वोर ले हजुरको हरेक दु:ख्-कष्ट ,समस्या एवम् बिषम परिस्थिती सँग सामना गर्न सक्ने दैबिक शक्ती प्रदान गरुन् भनि श्री पशुपतिनाथ सँग प्रार्थना गर्दछु ।
नव वर्ष २०६४ को सुर्यदोय को आगमन सँगै देशमा रहेको अशान्ति, दुख् कस्ट, बैमानश्यता, आंतक, भोकमरी, गरिबी, भ्रष्टचार, र पछौटेपनको अन्त्य होस् एवम् समृद्धिशालि, शक्तिशाली, शान्तिभुमी, विकसीत, सफल नयाँ नेपालको निर्माण होस् भन्ने कामना गर्दछु ।
अन्त्यमा, तपाईंका विगतका बर्षहरुमा भएका कमि कमजोरी, त्रुटी , दुख् कस्ट, र विषम परिस्थितिलाई औल्याउँदै आगामी नव वर्ष २०६४ लाई जीवनकै सफल एवम महत्तोपूर्ण वर्षको रुपमा अँगाल्न सक्नुहोस् भन्ने कामना गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय देश । जय नेपाल ।