buda ko budi  Gurung  (1867 views)

What is buda ko budi doing now?

nakkali kt
More than 1 month ago  ·  Comment »

Location

OXFORD, United Kingdom

Birthday

July 28
 
Advertisement

Info

http://magarneee.hi5.com - Send it to your friends

Birthday

July 28

Location

OXFORD, United Kingdom

Languages

English
 

About Me

favorite song:

Interests

intrested in listening sentimental type of songs,surfing net,hmmmmmmmmmm most of all to b wid ma boi.

Favorite Music

1974AD,greenday,hoobastank,gnr.......

Current Favorite Artists / Bands: james blunt

Favorite Song: paraylee ma by AD,sansar jitney by sabin,pehala nasa,everything i do,still the one.....n many more.........

Favorite Album: khai yaad nai vayeena

Favorite Music Video: addicted
 

Favorite Movies

fifty first date,titanic,what a woman wants......
 

Favorite TV Shows

whoz line is that nywayz,opreh's show.......
 

Favorite Books

SILVER LADY,all the romantic novels frm mills n boon.
 

Favorite Quote

U NEVER GET A SECOND CHANCE TO MAKE THE FIRST IMPRESSION....
 

hi5 Games

Play hi5 Games

buda ko budi hasn't played any games recently.

 

Applications

Browse Applications

Music iLike
Add music and videos to your profile, list your favorite artists, and test your skill in the Music...

PhotoBuzz
Make your friends smile! Animate their photos with Hugs, kisses, hearts and much more...

SuperComments
The best way to send and receive comments with your friends! Now with videos, photos, and more.

Own Your Friends
How much are YOU worth?

 

hi5 Gifts

Give a Gift    Get hi5 Coins    View all

buda ko budi has no unwrapped gifts.
 

Comments | View All Entries

Leave a comment for buda ko budi

Apr 5 8:14 AM
 
hi ......
hw r u.........
 
 
 
Jan 25 11:39 AM
uttam says:
 
k cha ...babal dekheko cha ni ta k ho ....
 
Nov 13, 2008 1:49 AM
Basu says:
 
बानीबेहोर र चारित्रिक विशेषताहरू?

नेपाली त्यो हो जो। जसले। जसलाईः
- अरू थोक जतिसुकै खाए पनि भात नखाएसम्म पेट भरिएको ठान्दैन र भातै नखाई छाड्दैन। तर कसैले भाते भनेमा त्यसलाई गाली ठान्छ र रिसाउँछ।
- गुन्द्रुकलाई राष्ट्रिय खाना र सेलरोटीलाई श्रेष्ठ परिकार ठान्छ।
- रेस्टुराँमा खानाको मेनु जति हेरे पनि मोमो नै माग्छ। खुबै मागे चाउमिन या फ्राइड राइससम्म माग्छ।
- रक्सी खानलाई सितन चिकन-चिली नै चाहिन्छ।
- चाडवाडमा रक्सी खाएर मात्नै पर्छ र दशैँ-तिहारमा तास खेल्नै पर्छ।
- खाने तरकारीमा प्याज र गोलभेंडा हाल्नै पर्छ।
- कसैसित भेट हुँदा खाना खानुभयो? भनेर सोध्नै पर्छ।
- चप्पल या जुत्ता उल्टो देखेमा त्यसलाई सुल्टो पार्नै पार्छ।
- राति नङ काट्दैन, काटेमा आमा या बज्यैको गाली खान्छ।
- घरभित्र सुसेली हाल्दैन, हाले ठूलाको खप्की खान्छ।
- जति पटक हातले घाँटी छुन्छ त्यति नै पटक हात फुक्छ।
- जुनसुकै ठाउँमा धक नमानी कान या नाक कोट्याउँछ।
- कुनै चीजलाई इङ्गित गर्नु पर्दा 'ंठ चुच्चो पारेर देखाउँछ।
- न्वारानदेखिको बल लगाएर खकार झ्िक्छ र उत्तिकै जोडले खकार्छ।
- आफूभन्दा पाको व्यक्तिलाई नचिनेको भए पनि अङ्कल या आन्टी भन्छ या भन्न सिकाउँछ।
- हिन्दी भाषा बोल्न जानेको छु भनी स्वीकार्न लाज मान्छ।
- हिन्दी फिल्म हेर्न खुब रूचाउँछ, तर हेर्दिनँ भन्छ।
- क्रिकेट म्याचमा मुखले अष्ट्रेलिया वा पाकिस्तानले जितोस् भने पनि मनले टिम-इण्डियाको समर्थन गर्छ।
- सिगरेट मुखमा च्यापेर मोटरसाइकल चलाउँछ।
- गणित, नेपाली, विज्ञान, स्वास्थ्य जे विषयमा स्नातक गरे पनि सोसोलोजीमा एम.ए. गर्दैछु भन्छ।
- लाइन पर्खिनु अपमान ठान्छ र कुनै सुरतले लाइन तोड्ने उपाय खोज्छ। त्यसो गर्न सकेमा आफूलाई सुरो ठान्छ।

माथिका सबै गुण सबैमा हुनैपर्छ भन्ने छैन। यिनमध्ये कुनै या केही गुण मात्र भए पनि त्यस्तो मानिसलाई पक्का नेपाली मान्न सकिन्छ।

वास्तवमा यी बटुलबाटुल पारेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको हो, जसमा इन्टरनेटको निकै ठूलो हात छ। यो धेरै नेपाली मगजको उपज हो। बरू यसमा छुटेका कुरा थप्न सघाउने कोही हुनुहुन्छ कि?
 
Jul 30, 2008 9:58 PM
Jay says:
 
This content has been removed for violating hi5's terms of service.
 
 
 
 
 
 
Jun 17, 2008 6:53 AM
saran says:
 
This content has been removed for violating hi5's terms of service.
 
Jun 11, 2008 3:22 PM
 
nakkali junior ko foto..................nyc nyc.................
 
 
May 10, 2008 1:57 AM
 
oe congrates la kt hami taanty po bhayecahu yar hehehe
 
 
 
 
 

Title
body
 

Purchase additional coins

You need an additional: hi5 Coins hi5 Coins

Get Coins No Thanks