May this Christmas end the present year on a cheerful note and make way for a fresh and bright new year. Here’s wishing you a Merry Christmas and a Happy New Year!
आउने छ आशाका किरणहरु यो जिवनमा कढिनाई त यहाँ फेरि पनि हुन्छ नै चाहे त्यो परिवतनको गहिराईसंग किन नबगोस हराएका लक्ष्यहरु यहाँ एकदिन त भेटिन्छ नै कुरा त केवल समयको मात्र हो, ढिलो-चाँडो यहाँका यामहरु एकदिन त बद्लिन्छ नै अक्सर अथैविहिन बादलहरु छाउने गरिरहन्छन् यहाँ फेरिपनि मुसलधारे वषौ पछि हिमालहरु एकदिन त चम्किन्छ नै फरक छैन यो झरि अनि जिवनको माझमा तै पनि जिउनको लागि मटुले ढुक-ढुक त गरिरहन्छ नै ढुक-ढुकि भित्रको मायाँ त एउटा मनको बह मात्र हो बहेर बाँधमा मायालुलाई एकदिन त सम्झिन्छ नै चाहे प्रेम हो या प्रेमिकाका मायाँहरु टुक्रेर एकदिन त यहाँ बिख्रेर जान्छ नै...
"When ever everyone accuse u and when you feel lonely I think u will understand my words and my crazy and again what I am trying to tell you is that you could never love again the way I love you today the love is only special for you and loving you is that which I love to do most".
Christmas Comments for Myspace