Thank u. बिहानी उज्यालोलाई पर्खदै अधेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाइमा तडपिए पनि,शाहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् हुरिबतासको रहर जति बेगले चले पनि,कर्म को दियो अटुट बलिरहोस्! यही छ मेरो नयाँ बर्षको शुभकामना २०६६!!!
बिहानी उज्यालोलाई पर्खदै अधेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाइमा तडपिए पनि,शाहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् हुरिबतासको रहर जति बेगले चले पनि,कर्म को दियो अटुट बलिरहोस्! यही छ मेरो नयाँ बर्षको शुभकामना २०६६!!!