बिजय दशमी २०६५ को पावन अबसरमा देश भक्त र मिलनसार को भावना फैलियोश साथै आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा, पान्डबको जस्तो मित्रता, चाडक्यको जस्तो बुद्दी, सरस्वोतिको जस्तो बिद्या होस् यही छ विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना।