आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्य पवने मानं च दुर्याैधने ॥ सौर्य्र शान्तनवे बल हलधरे सत्य च कुन्तिसुते । विज्ञान विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥
दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नु समानआ यही छ मेरो तपाईंलाई "बिजय दसमी" को शुभशुभकामना !!!..