मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस हृदयस्पस्री संगीतमय ध्वनिहरु युगौ युग गुन्जायमान भैरहोस शान्तिको बिगुल सारा नेपाल भरी फैली रहोस् फैली रहोस्
Friends18.com Picture Comments